मुख्य खबर

सिन्डिकेटका सरदारको घुंडा खुस्काउन ओलीले दिए उर्दी,नयाँ बस चले पछी थोत्राले पारे यातायात ठप्प

सिन्डिकेटको पक्षमा काभ्रेका पुराना बस समितिहरुले आइतबारदेखि बस सेवा रोकेका छन्। बनेपासम्म मयुर यातायातलाई रुट इजाजत दिएको विरोधमा उनीहरुले सेवा रोकेका हुन्। मयुर यातायातले सुविधासम्पन्न बसहरु सञ्चालन गरेसँगै व्यापार व्यापार उनीहरुले आन्दोलन सुरु गरेका हुन्। आइतबार काभ्रेका ग्रामिण क्षेत्रमा बसहरु