मुख्य खबर

ओली सरकारका मन्त्रीले बाँझो जग्गा यसरी जोत्न थाले,अब बाँझो जग्गा राख्नेलाई सरकारले भाटा हान्ने

कानुन मन्त्री शेरबहादुर तामाङले सरकारद्धारा उपलब्ध आफ्नो निवासको बाँझो जग्गा जोतेर मुलुकभर जग्गा बाँजो हुन नदिने अभियानको थालनी गरेका छन्। आफ्नो जग्गा बाँझो छोडेर खाडी मुलुकमा मजदुरीका लागि जाने युवालाई रोक्न र स्वदेशी उत्पादन बढाउनु पर्ने सन्देश दिनका लागि मन्त्री