यातायात व्यवसायीको दादागिरीमाथि ओली सरकारको कडाइ,पोखरामा पनि सिन्डिकेट तोड्ने तयारी
सिन्डिकेट कायम राख्न सेवा नै रोकेर आन्दोलन गर्ने यातायात व्यवसायीलाई सरकारले अर्काे ‘धक्का’ दिएको छ। अब धुलिखेलसम्म ८ वटा नयाँ यातायात कम्पनीले स्थायी रुट परमिट पाउने भएका छन्। मयुर, साझा लगायत नयाँ कम्पनीहरुलाई बनेपासम्म स्थायी रुट इजाजतको प्रक्रिया अघि बढाइएको