मुख्य खबर

समितिका सभापति सूर्य थापासहित मितेरी सहकारीको स्थलगत निरीक्षण

    सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद भएको भने पनि कतिपय घटनाक्रमले उक्त सम्बन्ध बिच्छेद नक्कली हुने आशंका देखाएका छन् । सहकारी बचत अपचलनसम्बन्धी घटनाहरूको छानबिन गर्न एमाले सांसद सूर्य