मुख्य खबर

प्रचण्ड-ओली मिलन साँढे र बहर गोरु नारेजस्तो भन्दै कांग्रेस नेताले एकता भाड्नेको खोलिदिए यस्तो भेद

चुनावी समीक्षाका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकबारे गरिएको कुराकानीसँगै हामीले कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारेपनि जिज्ञाशा राखेका थियौं। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबासी हुनु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको निकटको सम्बन्ध रहेकाले