मुख्य खबर

मकालु एयरको जहाज हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त,जहाज ३ टुक्रा , दुवै पाइलटको मृत्यू

मकालु एयरको कार्गो बिमान दुर्घटना भएको छ । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट सिमिकोटका लागि उँडेको जहाज ४ घन्टा सम्पर्कबिहिन थियो । अहिले भर्खरै जुम्लाको बाहुनखर्कस्थित खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जहाजमा चालकलकका दुई