विराटनगरको भारतीय फिल्ड अफिस हटाउने प्रधानमन्त्री ओलीको भनाई, भारतको दादागिरी बन्द
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेरिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताए । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको