प्रधानमन्त्री ओलीको बैंक खाता ४२ लाख,सबै सम्पति श्रीमतीका नाममा,जग्गा कति सुन कति?
प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ। जून रकम तलब भत्ता बापतको भएको