मुख्य खबर

पूर्व राजा ज्ञानेन्द्रको दवाब र ज्योतिषीको सल्लाहमा यसरी संगै बस्न थाले पारस र हिमानी

झण्डै ६ बर्षदेखि कटु सम्बन्धमा रहेका पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्धमा सुधार आएको छ।लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका छन्। मंगलबार साँझ राजधानीको कुनै रेष्टुरेन्टमा पारश