गुप्तचर प्रमुखले नै गरे यस्तो काम, १२८ जनाको गोप्य लिस्ट लुकाएर पारे पैसा झ्वाम, राष्ट्रपतिमाथि अश्लील गाली गर्ने बढुवाको पहिलो नम्बरमा
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीको मनपरीतन्त्रले सीमा नाघेको खबर छ । मुलुकमा राजतन्त्र ढलेर गणतन्त्र आए पनि रेग्मीले विभागमा भने अझै पनि राणा शासनको झल्को आउने गतिविधि सञ्चालन गरेका छन् । रेग्मीले कार्यरत सुराकी, ‘कभर’का कर्मचारीहरूको विवरण नबुझाएर अपारदर्शीताको