मुख्य खबर

ओली सरकारको बजेटले सुन तस्करी बढ्ने यसरी खुल्यो यस्तो तथ्य,यसरी बढ्ने भयो अब सुन तस्करी

सरकारले बजेटमार्फत एक सय ग्राम काँचो सुन महसुल तिरेर ल्याउन सकिने व्यवस्था गरे पनि आर्थिक ऐनमा सुन मात्रै उल्लेख हुदाँ उपयोगमा रहेका गहनामा पनि भन्सार लाग्‍न सक्ने भएको छ। बिगतमा ५० ग्राम सम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था थियो।