मुख्य खबर

असार ३० भित्रमा महाधिवेशन नगरे राजपा खारेज गर्ने निर्वाचन आयोगको चेतावनी,राजपामा खैलाबैला

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)लाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ। आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लिखित एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधानलाई उद्धृत गर्दै महाधिवेशन गर्न निर्देशन दिएको हो। २०७४ असार ३० को निर्णयले पार्टी एकीकरण भएको