मुख्य खबर

३३ किलो सुन तस्करीको अर्का नाईके दीपक मल्होत्रा र गोविन्द सरियाको खोजी, बिमल पोद्दार पक्राउ

३३ किलो सुन तस्करीको छानबिन गर्न गठित गृहमन्त्रालयको छानबिन समितिले मंगलबार राति विमल पोद्दारलाई पक्राउ गरेको छ । सामसुङ मोवाइल कम्पनी तथा इबिसु ज्वेलर्सका संचालक दीपक मल्होत्राका ब्यापारिक साझेदार पोद्दार सुन तस्करी र हुन्डी कारोबारमा संलग्न रहँदैआएको भनी बारम्बार विवादमा