रौतहट –रौतहटको दक्षिणी सिमावर्ती क्षेत्र राजदेवी नगरपालिका –४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा बिहिवार राती ११ बजे प्रहरी टोली र भारतीय समुहबीच दोहरो गोली हानाहान हुुँदा एकजना अपराधीको मृत्युु भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका
मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा