मुख्य खबर

चीनले अनुदानमा दिएको तेल लिलाम गर्दा पनि बिक्रि हुनसकेन, १० हजार ६ सय लिटर तेल खेर गयो

  चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन । अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदाममै बिग्रेको छ । संस्थानका अनुसार नाकाबन्दीको समयमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध