मुख्य खबर

सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि, यस्तो भो बबाल

  प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाई गरिरहेको संसदीय सुनुवाई समितिकी एक सदस्य निरुदेवी पाललाई सोमबार बेलुका नयाँ बानेश्वरमा समितिको बैठकमा नजान दबाब दिँदै अज्ञात व्यक्तिले पेस्तोल तेर्स्याएपछि सबै सदस्यहरुलाई मंगलबार निजी सुरक्षा अधिकारी (पीएसओ) पठाइएको छ।   पाल दूध किन्न