गंगामायाले दिइन् न्यायाधीश शर्मा विरुद्ध उजुरी, यस्तो छ निवेदन
छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कार्वाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहीको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छिन् । हत्याका आरोपित