मुख्य खबर

नेकपा फुटाउने ‘रअ’को नयाँ रणनीति, यसरी फुटाउँदै छ रअ ले नेपाल, यस्तो छ खतरनाक डिजाईन

  भारतीय जासुसी सस्था ‘रअ’ले आफ्नो नेपाल रणनीति समीक्षा गर्ने भएको छ । सिक्किम भारतमा बिलय गराउनेदेखि बंगलादेश स्वतन्त्र गराउनेसम्मको भूमिका ‘रअ’ कै योजनामा भएको थियो । नेपालमा जनयुद्धदेखि गणतन्त्र ल्याउनेसम्मको योजना पनि ‘रअ’को योजनामा भारतले पूर्ण सहयोग गरेको चर्चा