ओलीले मन्त्री र सचिवलाई कार्यालयमै बोलाएर भने- सडकको स्तरोन्नति गर्दै खाल्डाखुल्डी तत्काल पुर्नू
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम तत्काल सक्न मन्त्रीसहित सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उक्त मन्त्रालयका सचिवलगायतलाई बुधवार सिंहदरबारस्थित आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले