मुख्य खबर

संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी योगेश भट्टराईलाई

  संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिइने भएको छ । नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।   संवैधानिक अंगका पदाधिकारी र