मुख्य खबर

दलित भन्दै बिन्दा विश्वकर्मालाई यसरी जागिरबाट निकालीयो, रुदै भनिन मैले पकाएको चिया र तातोपानीसमेत खाएनन्

  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।   दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी