मुख्य खबर

ऐतिहासिक क्रिकेट खेलेर फर्कियो नेपाली टोली, आज यसरी हुँदैछ स्वागत

  नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर फर्किएको नेपाली क्रिकेट टोलीलाई आज शहर परिक्रमा गराएर भव्य स्वागत गर्ने कार्यक्रम छ । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै