मुख्य खबर

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध

  नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा खसेको पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ । सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–