मुख्य खबर

ओली प्रचण्डलाई नारायणकाजीले ठाडै जवाफ दिए राजीनामा फिर्ता लिन्न

  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।   बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई