मुख्य खबर

११ वटा सार्वजनिक संस्थान बिरुद्ध अख्तियारमा मुद्धा, क कस्को भो निद हराम

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानहरुमा रहेको सेवा/सुविधा वितरणलगायतका विषयमा भएको छानविनको क्रममा सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष संलग्न रहेका कतिपय सार्वजनिक संस्थानहरुले उत्पादन/संकलन गरी सर्वसाधरणसँग शुल्क लिएर वितरण गर्ने सार्वजनिक सेवा तथा वस्तु, आफ्ना पदाधिकारी/कर्मचारीहरुलाई निशुल्क सुविधाको रुपमा उपलब्ध