संवैधानिक परिषद बैठक बस्दै, नविन घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने तयारी
संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुने स्रोतले बतायो । अख्तियार लामो