महोत्तरीको औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशुको शव खेतमा फालेको अवस्थामा भेटिएको छ। आइतबार साँझ आफ्नै पसलमा खेलिरहेकी औरही नगरपालिका-१ बस्ने सन्तोष चौधरीको सात महिने छोरी सोनालीलाई एक अपरिचित व्यक्तिले चोरेर भागेका थिए। मृतक बच्चीका आफन्त रामअशिष
छ वर्षपछि आयोजित नेपाल-चीनबीच द्विपपक्षीय सीमा बैठक ६ बुँदे सहमति गर्दै सकिएको छ । भदौ ९ र १० गते