मुख्य खबर

भोलिदेखि लागू हुँदैछ जोरबिजोर प्रणाली : कुन दिन कुन सवारी चल्न पाउँछ ?

  आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । सम्मेलनका दौरान