मुख्य खबर

१२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीया बाबु पक्राउ

  म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा बाबुले आफ्नै १२ बर्षकी छोरीलाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीको आधारमा बलात्कारको अभियोगमा ५३ वर्षका ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको म्याग्दीका