मुख्य खबर

निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसको प्रधानमन्त्री र प्रचण्डसँग माग, नत्र देशब्यापी आन्दोलन गर्ने घोषणा

   बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन नेपाली काँग्रेसले माग गरेको छ।   निर्मला पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसले प्रधानमन्त्री र प्रचण्डसँग माग गरेका छन । हत्यारा पत्ता नलागे देशब्यापी आन्दोलन गर्ने घोषणा