बुढानिलकण्ठ नगरपालिकामा जग्गाधनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा प्रहरीले नापी कार्यालयका एक अधिकृतसहित तीन जनालाई प्रक्राउ गरेको छ । नापी कार्यालय चावहिलका अधिकृत सहित तीन जनाले नगरपालिकामा पर्ने ४० रोपनी जग्गा अर्कैको नाममा पास गरेको अभियोग प्रक्राउ गरिएको प्रहरीले
मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ