मुख्य खबर

स्वास्थ्य मन्त्रीलाई यसरी दुःख दिन्छन् डाक्टरले..

    उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले काठमाडौं बाहिर डाक्टर टिकाउनै गार्‍हो भइरहेको बताए। जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नै नहुने स्थिति बनेको उनको भनाइ छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि सुरु गरेको क्याथ ल्याब उद्घाटन गर्दै यस्तो बताएका