मुख्य खबर

प्रधानमन्त्री ओली सामु निर्मलाका बुबाले रुँदै यसो भने -ववितालाई तगडा बनाइदिनुभो

  प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् । कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । साउन १० का दिन साथी रोशनी बम कहाँ