मुख्य खबर

ओली र प्रचण्ड नयाँ शोषक वर्गः रामचन्द्र पौडेल

  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गतिशील र ठूलो दलका रुपमा स्थापित गरेर मात्रै विश्राम लिने बताएका छन् ।   डेनमार्कको राजधानी लक्जेम्बर्गमा नेपाली समयअनुसार आइतबार राति ८ बजे कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै