गोठमा सुतेकी बालिका बलात्कार गर्ने पक्राऊ
जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका–४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी