मुख्य खबर

स्वास्थ्यका एक हजार ६४० कर्मचारीलाई प्रदेशमा व्यवस्थापन गरिंदै

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भएका स्वास्थ्य संस्थाका एक हजार ६४० कर्मचारीको व्यवस्थापन प्रदेशहरुमा गर्ने तयारी गरेको छ । स्वास्थ्य संस्था खारेजपछि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लाथि सातै प्रदेशमा पत्र पठाईसकिएको मन्त्रालयले जनाएको छ । देश संघीय संरचनामा