मुख्य खबर

ओली सरकारले संघीयता मास्न खोज्दैछ : गगन थापा

  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संघीयता वारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा नभएको हुदा प्रदेश सरकार झन् कमजोर बन्दै गएको बताएका छन् ।    नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमवार राखेको अन्तरक्रियामा