पार्टीभित्रै किन विवादमा आउँछन् ओली–प्रचण्डका निर्णय ? यस्तो छ कारण
लामो छलफलमा पनि सहमति जुट्न नसकेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले त्यस्ता विषयमा सहमति जुटाउने जिम्मा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने गरेको छ । तर पार्टीका महत्वपूर्ण र विवादित विषयमा निर्णय लिने