मुख्य खबर

मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न, परीक्षामा ८० प्रतिशत उत्तर मिलाए मात्र जरिवाना तिर्न पाइने

  सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो ।   अब मापसे गर्ने