मुख्य खबर

चीनमा बस्छन् सुनका मालिक, केरुङ नाका हुँदै काठमाडौंमा तस्करी – भरिया तह तहमा

  सुनसहित भरिया पक्राउ पर्छन् तर मालिक सधैँ किन उम्किन्छन् ? प्रहरीलाई पटक–पटक घोचिरहने प्रश्न हो यो । प्रहरीले हवाइमार्गबाट होस् या स्थलमार्गबाट समातिएको सुनका मालिक प्रायः पक्राउ पर्दैनन् ।   पछिल्लो समय साढे ३३ किलो सुन तस्करी र सनम