एक सेवाग्राही महिलाले झोलाबाट एकएक सयका दुई वटा नोट निकालिन्। उनले त्यो पैसा मुठी पारिन्। एक महिला कर्मचारी र ती सेवाग्राहीबीच मसिनो स्वरमा संवाद चल्यो। महिला कर्मचारी : यति काम गरिदिएपछि तपाईंले पनि केही व्यवस्था गरिदिनुपर्यो नि ! सेवाग्राही
नारायणकाजी श्रेष्ठ नेकपाका प्रवक्ता । कोमल ओली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुवै