मुख्य खबर

सेनामा नक्कली प्रमाणपत्रधारी धमाधम कारबाहीमा, रक्षा मन्त्रालयको पत्र बाटोमै गायब

   रक्षा मन्त्रालयले उपरथी अनुजबहादुर बस्न्यातको शैक्षिक प्रमाणपत्रको आधिकारिकताको छानबिन गर्ने सम्बन्धमा सैनिक मुख्यालय भद्रकालीमा पठाएको पत्र ९ दिनसम्म पनि सम्बन्धित ठाउँमा पुगेको छैन ।   उपसचिव दुर्गादेवी गुरुङले २०७५ कात्तिक २६ मा हस्ताक्षर गरी पठाएको बस्न्यातको शैक्षिक प्रमाणपत्रको आधिकारिकता