तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ५, फर्तपाका स्थानीय बिहान झिसमिसै खानेपानीको खोजीमा हिँड्छन्। एक गाग्री पानी बटुल्न गृहिणीहरूले बिहान बिताउँछन्। भिरालो र रातो माटो भएको यस क्षेत्रमा पानीका मुहान खासै छैनन्। बर्खायाममै पनि भएका मुहानबाट एक गाग्री पानी बटुल्न
नेपाल प्रहरीमा २७ औं आइजीपी हुन १३ महिना बाँकी छँदै २८ औं आइजीपीका लागि चलखेल सुरु भएको छ