मुख्य खबर

निधिलाई लैनचौरबाट आयो यस्तो धम्की

  भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनलाई लिएर जथाभावी अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको क्रियाकलापबाट भारतीय पक्ष अझै पनि सन्तुष्ट हुन सकेको छैन ।   केही हप्ता अगाडि बानेश्वरस्थित आफ्नै निवासमा राति आकस्मिक पत्रकार सम्मेलन