मुख्य खबर

स्थायी कमिटीको अंकगणित : पूर्वएमाले भिड्दा प्रचण्डलाई बहुमत !

  केही दिनअघि बुटवलमा अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल सहभागी कार्यक्रममा निम्तो नपाएको भन्दै दाङ पुगेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले भनेका थिए- अल्पमतमा पर्ने भएपछि स्थायी कमिटी बैठक बोलाइएन ।   भुसालको यो संकेतले नेकपाभित्र केही प्रश्न