मुख्य खबर

विमान खरिद गरेकोमा हामीले तक्मा पाउनुपर्थ्यो, उल्टै खेदियो: सुगतरत्न कंसाकार [अन्तर्वार्ता] हेर्नुहोस्, भिडियो

  नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।   समितिले विमान खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको भन्दै प्रारम्भिक प्रतिक्रिया समेत जनाइसकेको छ ।