मुख्य खबर

रवि भन्ने गर्थे, ‘उहाँले मलाई यति माया-ममता दिनुभएको छ कि आफूलाई जन्मदिने आमाको समेत त्यति याद आउँदैन ।’

  नेपाल आइडल रवि ओड बुधबार बिहान महेन्द्रनगरमा एउटा कार्यक्रममा सम्मान थाप्न जाने तयारीमा थिए । जब उनले आमाको विषयमा दुखद खबर सुने, आफूलाई सम्हाल्न सकेनन् ।   उनलाई केही व्यक्तिले सेती अञ्चल अस्पताल पुर्‍याए । त्यहाँको शवगृहमा रविकी आमा