मुख्य खबर

माग्ने बुढा : सडकमा व्यापार, टेम्पो चालकदेखि कलाकारितासम्म

  जीवन के हो ? यसको जवाफ व्यक्तिपिच्छे फरक–फरक आउन सक्छ । कसैले जीवनलाई पैसासँग तुलना गरेर जवाफ देलान् त कसैले सन्तान त कसैले प्रेमसँग । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)का लागि भने जीवन केवल संघर्ष हो । जीवनको