मुख्य खबर

प्रचण्डले बामदेवलाई भने अब तपाँई छाया प्रधानमन्त्री

  नेकपा पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएका सचिवालय सदस्य बामदेव गौतम अन्तिम दिन मौन बसे । गत विहीबार साँझको बैठकमा आक्रामक देखिएका गौतम शुक्रवार विहानको बैठकसम्म आइपुग्दा रातारात किन शान्त भए ? उनी शान्त