मुख्य खबर

देशको बदनाम गर्दै यी तीन राजदूत, मानव तस्करदेखि रकम तस्करसम्म

  राजदूतको प्रमुख जिम्मेवारी भनेको आफ्नो देशको छबि विश्वमा फैलाउने र देशको हितमा अरु देशसँग सम्बन्ध कायम राख्न भूमिका खेल्ने हो । तर, नेपालका राजदूतहरुभने देश भन्दा आफ्नो समृद्धिमा लागेका छन् र देशको भने बदनाम गराइरहेका छन् । एकपछि अर्काे